Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान सम्पर्कविहीन


ग्लोबल पाना
मंगलबार, जेठ २९ २०८१
  • 239
    SHARES

  • images
    मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान सम्पर्कविहीन

    काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको छ । मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको र विमान कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ