Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक : नेता केसी


ग्लोबल पाना
मंगलबार, जेठ २९ २०८१
  • 315
    SHARES

  • images
    पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक : नेता केसी

    चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिए ।

    नेता केसीले स्व‍. आचार्यको योगदानको कदर गर्न उनले देखाएको बाटोमा पार्टी हिँड्नुपर्ने बताए । उनले भने, “पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ