Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

हेर्नुहोस् आजको असार १ गते शनिबारको राशीफल।


ग्लोबल पाना
शनिबार, असार १ २०८१
  • 227
    SHARES

  • images
    हेर्नुहोस् आजको असार १ गते शनिबारको राशीफल।

    काठमाडौं : हेर्नुहोस् आज असार १ गते शनिबारको राशीफल ।

    images
    images
    images

    मेष (चु चे चो ला लि लु ले लो अ)

    आफ्नो बुद्धिको पूरा उपयोग हुनेछ । यात्राले थकानको अनुभूति हुनेछ । बोलीले काम बन्नेछ । जिम्मेवारी सम्हाल्नु पर्ला ।

    वृष (इ उ ए ओ बा बि बु बे बो)

    आज तपाईँको पराक्रम घट्नेछ । बन्धुबान्धवको सहयोग नपाइएला । स्वस्थ्यमा समस्या हुनेछ । खर्च बढ्नेछ ।

    मिथुन (का कि कु घ ङ छ के को ह)

    धन प्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । कुटुम्बसँग भेटघाट हुनेछ । उत्साह र उमंगले काममा उर्जा दिनेछ ।

    कर्कट (हि हु हे हो डा डि डु डे डो)

    तपाईँले सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ ।

    सिंह (मा मि मु मे मो टा टि टु)

    आज भाग्यले पूरा साथ दिनेछ । बसेको स्थान छोड्नु पर्नेछ । शत्रु परास्त हुनेछन् । शुभ दिन होला ।

    कन्या (टो प पि पु ष ण ठ पो)

    आज तपाईँको खर्चिलो दिन रहेको छ । धनसम्पत्तिको नोक्सान हुने देखिन्छ । यात्रामा निस्किनु पर्ने हुनसक्छ ।

    तुला (र रि रु रे रो ता ति तु ते)

    आजको दिन परिवारको साथ सहयोगले कार्य सफल हुनेछ । शरीरमा स्पूति आउँनेछ । सुखद् अनि परिवारिक भेटघाट हुनेछ ।

    वृश्चिक (तो ना नि नु ने नो या यि यु)

    आजको दिन शत्रुले काम बिगार्न सक्नेछन् । शत्रुहरु सलबलाउने छन् । अनावश्यक सोचाइमा मन जानेछ ।

    धनु (ये यो भा भि भु ध फा ढा भे)

    आजको दिन तपाईँको अनुकूल छ । कसैसँग मनमुटु जोडिन सक्छ । आप्mनो तर्कले अरुलाई परास्तगर्न सकिनेछ ।

    मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

    नरमाइलो तथा उराठलाग्दो दिन होला । आत्मविश्वासका साथ काम गर्नुपर्ला । नयाँ कामको शुरु गरिनेछ ।

    कुम्भ (गु गे गो सा सि सु से सो दा)

    शत्रु बलियो रुपमा देखिनेछन् । सतर्क भएर काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट लाभ होला । मान सम्मानमा आँच आउला ।

    मीन (दि दु थ झ ञ दे दो चा ची)

    सन्तानबाट सुख हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । आयको क्षेत्र सन्तोषजनक हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ