Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

टुँडालदेवीमा मनाइयो विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस


ग्लोबल पाना
शनिबार, असार १ २०८१
  • 555
    SHARES

  • images
    टुँडालदेवीमा  मनाइयो  विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस

    काठमाडौं । समुदायिक सेवा केन्द्र टुँडालदेवीले विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । समुदाय र प्रहरीको साझेदारी अवधारणाअन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आयोजनमा शनिबार विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला ओडाई सम्मान गरिएको थियोे ।

    सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले जेष्ठ नागरिक को हुन्, उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, दुर्व्यवहार भएमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे जनचेतना जगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ