Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम


ग्लोबल पाना
शुक्रबार, असार ७ २०८१
  • 291
    SHARES

  • images
    मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    असार ७ ,पोखरा । कास्कीका बिकास  आयोजना सम्बन्ध कार्यालयहरूका प्रमुखहरू संग चालू आर्थिक बर्ष २०८०/८१ का संचालित बिकास आयोजनाहरूको प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ। समिक्षामा कास्कीमा सन्चालित राष्ट्रिय गौरवका  आयोजनाहरूको बित्तिय र भौतिक प्रगती सहित आयोजनामा भएका कठिनाई र निराकरणका उपायका सम्बन्धमा छलफल गरिएको पौडेल जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो।

    images
    images
    images

    समिक्षामा प्रमुख पौडेलले  कठिनाइहरूको निराकरणमा केन्द्रीत हुन आग्रह  गर्दै समयमा आयोजना सम्पन्न गर्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो। समिक्षामा बहुबर्षिय आयोजनामा अति न्यून बजेट बिनियोजित हुनु, स्रोत सुनिश्चितता समयमै नहुदा आयोजना समयमा सम्पन्न गर्न कठिनाइ भएको र गुणस्तर समेत प्रभावित हुने समस्या पहिचान भएका छ्न। 

    बिनियोजित बजेट समेत रकमान्तर हुनु, संरक्षण क्षेत्रहरूमा बाताबरण प्रभाब मुल्यांकनमा कठिनाइ भएको लगाएतका समस्या पहिचान भएका छ्न । समिक्षामा जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय, पूर्बाधार बिकास कार्यालय,संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय,संघीय खानेपानी तथा ढल ब्यस्थापन आयोजना, सडक डिभिजन कार्यालय, स्थानिय पूर्बाधार बिकास आयोजना कार्यालय,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रूपाताल संरक्षण एकीकृत बिकास परियोजना,मुग्लिङ्ग पोखरा सडक आयोजना पश्चिम खण्ड शहरी बिकास तथा भवन निर्माण कार्यालय र  मध्य पाहाडी लोकमार्ग कास्की खण्ड सहितले आफ्नो प्रगती समीक्षा पेश गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो। 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ