Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जाजरकोटको खलंगामा प्रभु बैंकको शाखा विस्तार


ग्लोबल पाना
शुक्रबार, असार ७ २०८१
  • 296
    SHARES

  • images
    जाजरकोटको खलंगामा प्रभु बैंकको शाखा विस्तार

    काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगा बजारमा आफ्नो ३०७औँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

    images
    images
    images

    बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूणर् भूमिका निर्वाह हुने बैंकको विश्वास छ ।

    हालसालै बैंक अफ द इयर, २०२३को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ