Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बर्दियाका परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि


ग्लोबल पाना
आइतबार, असार ९ २०८१
  • 291
    SHARES

  • images
    बर्दियाका परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि

    काठमाडौं। गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्।शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्। दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन्।

    images
    images
    images

    उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन्।

    प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन्। उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने। उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे।

    दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए। उनले स्कुटर पुरस्कार प्राप्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ