Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची


ग्लोबल पाना
आइतबार, असार ९ २०८१
  • 230
    SHARES

  • images
    प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं। आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ। बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गरिनेछ।

    images
    images
    images

    त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निणर्यार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    त्यसैगरी राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ।

    21.png

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ