Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी नियुक्त 


ग्लोबल पाना
बिहीबार , असार १३ २०८१
  • 379
    SHARES

  • images
    वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी नियुक्त 

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको निणर्य अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ । 

    images
    images
    images

    २०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका  लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन्  ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ