Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

लाेकप्रिय गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक


ग्लोबल पाना
शनिबार, असार १५ २०८१
  • 328
    SHARES

  • images
    लाेकप्रिय गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक

    काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक भएको छ।

    images
    images
    images

    अमृत ​​भारतीको संगीत रहेको यो गितमा लक्ष्मी बम मल्ल र गायक कटुवालकै मौलिक शब्द ,स्वर रहेको छ। गीतको भिडियोमा मिलन श्रेष्ठको निर्देशन कोरियोग्राफर राजाराम सिम्खडा सिनेम्याटोग्राफर सन्तोष तिमल्सिना रोशन धितालले सम्पादन गरेका छन् ।

    प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार हरि भण्डारी, राजाराम सिम्खडा,रिया खड्का र नियुक्त शेर्पाको अभिनय रहेको छ ।

     

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ