Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दरबन्दी यकिन गर्न माग गर्दै कृषि मन्त्रालयमा कर्मचारीको धर्ना


ग्लोबल पाना
सोमबार, असार १७ २०८१
  • 235
    SHARES

  • images
    दरबन्दी यकिन गर्न माग गर्दै कृषि मन्त्रालयमा कर्मचारीको धर्ना

    काठमाडौं। कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन्। कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै सोमबार पनि मन्त्रालयमा धर्ना दिएका हुन्।

    images
    images
    images

    २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्लानिङ अफिसरको रुपमा कार्यरत राजपत्रांकित तृतिय श्रेणीको अधिकृत माधव पौडेलले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ