Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा लागु औसत गाँजा सहित एक जना पक्राउ


ग्लोबल पाना
सोमबार, असार १७ २०८१
  • 257
    SHARES

  • images
    जिल्ला प्रहरी कार्यालय पर्साद्वारा लागु औसत गाँजा सहित एक जना पक्राउ

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औसत गाँजा सहित एक जना व्यक्ति पक्राउ गरेको छ। बीरगञ्ज महानगरपालिका वडा नं १६ शंकर शङ्कराचार्य गेट अगाडि नियमित चेक जाँच गर्दा कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखेको एक किलो २५० ग्राम गाजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    नियमित चेकजाँचको क्रममा कालो प्लास्टिकको झोला लिएर नेपालबाट भारततर्फ पैदल जाँदै गरेको व्यक्ति माथि शङ्का लागि चेक जाँच गर्दा उनीबाट प्रहरीले १ किलो २५० ग्राम गाँजा बरामद गर्न सफल भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको बिहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना दर्पा पञ्चायत रामपुर वडा नं ६ बस्ने श्याम बिहारी शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ