Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशन गर्ने सम्झौता


ग्लोबल पाना
मंगलबार, असार १८ २०८१
  • 328
    SHARES

  • images
    सानिमा इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशन गर्ने सम्झौता

    काठमाडौं । सानिमा इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।  हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  

    images
    images
    images

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख  कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ