Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

तेस्रो संस्करणको 'फेसन फेयर अवार्ड' अगष्टमा


ग्लोबल पाना
मंगलबार, असार १८ २०८१
  • 527
    SHARES

  • images
    तेस्रो संस्करणको 'फेसन फेयर अवार्ड' अगष्टमा

    नगरकोट । ईभेण्ट आयोजक ड्रिम सर्च एजेन्सीले अगष्टमा फेसन फेयर अवार्ड गर्ने भएको छ । शनिवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै कम्पनीले अवार्ड सेरेमोनी आयोजना गर्न लागेको जानकारी गराएको हो ।

    images
    images
    images

    सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कमल निकोन क्षत्रीले फेसन, इभेण्ट, म्युजिक, बिजनेश र सोसल विधामा अवार्ड वितरण गरिने बताए ।

    'यसअघि मल्ल होटलमा दोस्रो संस्करणको अवार्ड शो सम्पन्न भएको थियो र यो तेस्रो संस्करणको अवार्ड शो हो।

    कम्पनीले समाजिक दायित्वलाई निभाउने र राष्ट्रिय महत्वका क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुलाइ यो अवार्ड प्रदान गर्नेछ' क्षत्रीले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ