लमजुङ : लमजुङमा ठूलो बाढी आउँदा बाढीले पक्की पुल नै भत्काएको छ ।
रातभरको निरन्तरको वर्षाका कारण तिमाङ खोलामा आएको बाढीले बगाएर ल्याएको ठुला-ठुला ढुङाहरु सिधै पुलमा ठोकिँदा बेसीशहर-चामे सडक खण्डको अत्यन्त संवेदनशील ठाउँ तिमाङ झरनामा रहेको पक्की पुल (ढलान पुल) भत्किएको छ।
यसैगरी, गएरातीकै वर्षाले खरखरे र गोपाल डाँडामा खसेको पहिरो हटाएसँगै बेसीशहर खुदी खण्ड संचालनमा आएको छ। बेसीशहर मनाङ खण्ड भने अवरुद्ध छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


