Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक


ग्लोबल पाना
बिहीबार , असार २० २०८१
  • 393
    SHARES

  • images
    नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक

    काठमाण्डाैं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा मंगलबार सार्वजनिक 'सुस्तरी' बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ।

    images
    images
    images

    करणले रेकर्डिङका हिसावले गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा पहिलो गीत गाए पनि ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको हो। यो प्रेमगीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

    प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द छ। सिडी विजय अधिकारीको संगीत रचना रहेको गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन्। भिडिओलाई बुद्द थापाले छायांकन, विकास धमलाले सम्पादन गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ