Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

वर्षाले राष्ट्रिय सभागृह जलमग्न


ग्लोबल पाना
बिहीबार , साउन ३ २०८१
  • 423
    SHARES

  • images
    वर्षाले राष्ट्रिय सभागृह जलमग्न

    काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । गए रातिको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो ।

    images
    images
    images

    ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ । काठमाडौं महानगरपालिका मातहतको सभागृहमा महानगरकै केही कार्यालय पनि छन् । महानगरका ती कार्यालय रहेको भवनमा पनि पानी पसेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यसअघि यहीँ थियो ।

    हाल मेयर र उपमेयरको कार्यालय कमलादीमा छ । जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ