Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

चर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक


ग्लोबल पाना
शुक्रबार, साउन ४ २०८१
  • 269
    SHARES

  • images
    चर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक

    काठमाडौं । चर्चित गायिका सुमी पराजुलीको नयाँ नेपाली गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

    images
    images
    images

    मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस. केको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ ।

    भिडियोमा चर्चित गायिका सुमी पराजुली आफैले अभिनय गरेकी छन् । गीतलाई सन्तोष प्रगाडले एरेन्ज गरेका हुन् ।

    गायीका पराजुलीका यस अघिको गित चुम्मा चपक्कैले २०८०/८१ मा ३ वटा वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भैसकेका छन् ।

    हेर्नुहाेस् भिडियाेमा :

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ