Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु


ग्लोबल पाना
मंगलबार, साउन ८ २०८१
  • 246
    SHARES

  • images
    क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु

    काठमाडौं। क्रोएसियाको एक नर्सिङ होममा एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउँदा सो हताहती भएको बताइएको छ।

    images
    images
    images

    उक्त घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ। अपराधमा संलग्न व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको त्याहाको प्रहरीले एजनाएको छ।

    क्रोएसियाको प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु भएको छ । क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी रहेको बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ