Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक


ग्लोबल पाना
शुक्रबार, साउन ११ २०८१
  • 304
    SHARES

  • images
    मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ । एक साताअघि शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

    images
    images
    images

    प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ