Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन


ग्लोबल पाना
शुक्रबार, साउन ११ २०८१
  • 234
    SHARES

  • images
    कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

    काठमाडौं। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको गएराति निधन भएको हो। मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलसिस गराउँदै आएका मेयर नकर्मी पछिल्लो १ महिनायता स्वास्थ्य अवस्था गम्भिर बनेको थियो।

    images
    images
    images

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ