Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नुवाकाेटमा चिलाउनेगाउँ झरना महोत्सव हुँदै


ग्लोबल पाना
शुक्रबार, साउन ११ २०८१
  • 422
    SHARES

  • images
    नुवाकाेटमा चिलाउनेगाउँ झरना महोत्सव हुँदै

    काठमाडौं, ८ साउन । नुवाकोट जिल्लाकाे पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ को सिमामा रहेको चिलाउनेगाउँ झरना महोत्सव दुईवटा ४ र ६ नं वडाले सयुक्त रुपमा साउन १५ गते आयोजना गर्ने लागिएको छ।

    images
    images
    images

    शिवपुरीमा प्रकृति सुन्दर झरनाहरु पर्यटकिय स्थल भएकाले महोत्सवमा स्थानीय उत्पादनको विक्रि वितरण सहित झरना महोत्सव गर्न लागिएको र उक्त महोत्सवले शिवपुरीको पर्यटन प्रवद्वनमा टेवा पुग्ने वडा नं ४ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । उहाँले भने काठमाडौं बाट २२ किमि दुरिमा रहेको उक्त स्थल पर्यटकिय दृष्टिले निकै महत्त्वपूर्ण रहेकाले शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ ले सयुक्त रुपमा उक्त झरना महोत्सव आयोजना गर्न लागिएको हो “।

    गाउँमा पर्यटन प्रवद्वन गर्नेाले स्थानीयवासिको आर्थिक आयआर्जनमा टेवा पुर्याउने उधेश्वले यहीँ साउन १५ गते झरना महोत्सव गर्ने लागिएको र महोत्सवमा स्थानीय दारा उत्पादन गरेका कृषि सामाग्री बिक्री वितरण स्टल सहित र स्थानीयले दुधको निशुल्क खिर खुवाउने समुन्द्रादेवि मन्दिर दर्शन गर्ने,महिला समुहबाट पञ्चेबाजा बजाएर मनोरञ्जन सहितका कार्यक्रम रहेको वडा नं ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ