Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना


ग्लोबल पाना
सोमबार, साउन १४ २०८१
  • 297
    SHARES

  • images
    पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

    कास्की। पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका-२१ कुस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो।

    images
    images
    images

    बस सडकबाट झन्डै ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए।

    घाइते विद्यार्थीलाई उपचारका लागि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ