Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा मन्त्री भट्टराइ र अमेरिकी  राजदुत  डिन थम्पसन  बीच भेट्बार्ता


ग्लोबल पाना
बुधबार, साउन २३ २०८१
  • 275
    SHARES

  • images
    शिक्षा मन्त्री भट्टराइ र अमेरिकी  राजदुत  डिन थम्पसन  बीच भेट्बार्ता

    काठमाडौं, साउन २३ । शिक्षा मन्त्री बिद्या  भट्टराइ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका  राजदूत डिन थम्पसन   बीच भेट्बार्ता  सम्पन्न भएको छ  । भेटबार्तामा  नेपाल र अमेरिकाबीच शिक्षाको क्षेत्रमा द्विपक्षीय सहयोग  आदान प्रदानका बारेमा छलफल भएको थियो ।

    images
    images
    images

    सो अबशरमा मन्त्री भट्टराइले नेपालको शिक्षा सहित विभिन्न क्षेत्रमा संयुक्त राज्य अमेरिकाले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न  निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

    मन्त्री भट्टराइले नेपाली शिक्षाको क्षेत्रमा अमेरिकी सरकारको  प्रेरणादायी सहयोगले बिकासको फड्को मार्न सहयोगी भुमिका रहने बताउनुभयो । राजदूत थोम्पसनले नेपाल र अमेरिका बीचको दसकौ पुरानो सम्बन्धलाई थप मजबुत बनाउदै बिकासमा योगदान दिन तत्पर रहेको  उल्लेख गर्नुभयो  ।

    राजदुत थोम्पसनले दुई देशबीच सहकार्यका थप अवसर खोजिने  उल्लेख गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ