Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माओवादी पदाधिकारी बैठक जारी


ग्लोबल पाना
शुक्रबार, साउन २५ २०८१
  • 326
    SHARES

  • images
    माओवादी पदाधिकारी बैठक जारी

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। आज चार बजे बोलाइएको स्थायी समिति बैठक अघि बसेको पदाधिकारी बैठकले स्थायी समितिको एजेण्डाको तयारी बारे छलफल गर्ने बताइएको छ।

    images
    images
    images

    माओवादीको आज बस्ने स्थायी समिति बैठकले आगामी केन्द्रीय समिति बैठकको समय निधार्नरण गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ