Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंको कमलादीमा यसरी भासियो सडक 


ग्लोबल पाना
शुक्रबार, साउन २५ २०८१
  • 432
    SHARES

  • images
    काठमाडौंको कमलादीमा यसरी भासियो सडक 

    काठमाडौं। काठमाडौंको कमलादीमा सडक भासिएको छ। काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला नजिकैको सडक भासिएको हो। सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन पूणर्रुपमा अवरुद्ध भएको छ। टुकुचा खोलाले सडकमुनी रहेको माटो बगाएपछि सडक भासिएको स्थानीयहरुको भनाइ छ।

    images
    images
    images

    खोला छेउका सडकहरुलाई व्यवस्थीत तवरले निर्माण नगरेकाले पटक पटक सडक भासिने समस्या देखिने गरेको उनीहरुको भनाइ छ।

    बर्षायाममा काठमाडौंभित्रका सडकमा भासिने समस्या देखिने गरेको छ। यसअघि काठमाडौं नयाँ बानेश्वरकोबीच सडक भासिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ