Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कुलमान घिसिङद्वारा आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक (पूणर्पाठ)


ग्लोबल पाना
शुक्रबार, साउन २५ २०८१
  • 326
    SHARES

  • images
    कुलमान घिसिङद्वारा आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक (पूणर्पाठ)

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन्।

    images
    images
    images

    उनले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गरे। उनले तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको जानकारी दिए।

    घर र वस्ति मात्रै नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले बताए।

    उनले सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने र सरकारको निर्देशन र उपभोक्ताको हित प्राधिकरणका लागि सर्वोपरी भएको स्पष्ट पारे।

    NEA-MD-three-Years-Review_2081_04_24.pdf :To download file click here

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ