Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीलाई मुकुल ढकालले बुझाए १५ बुँदे सुझाव


ग्लोबल पाना
सोमबार, साउन २८ २०८१
  • 214
    SHARES

  • images
    प्रधानमन्त्रीलाई मुकुल ढकालले बुझाए १५ बुँदे सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् ।

    images
    images
    images

    “मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपसिलबमोजिम सुझावहरू सम्माननीयसामु पेस गर्न चाहन्छु,” उनले लेखेका छन् ।

    उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याजपीडितको समस्या समाधान, संविधान संशोधनलगायत विषयमा सुझाव पेस गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ