Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

युवाहरुको आवश्यक्ता र भावना अनुसारको नीति आवश्यकः राष्ट्रपति पौडेल


ग्लोबल पाना
सोमबार, साउन २८ २०८१
  • 233
    SHARES

  • images
    युवाहरुको आवश्यक्ता र भावना अनुसारको नीति आवश्यकः राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन् ।

    images
    images
    images

    उनले  भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

    साथै उनले युवाको शसक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । उनले युवाहरुको आवश्यक्ता र  भावनालाई  बुझेर नयाँ नीतिको आवश्यक्ता भएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ