Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो


ग्लोबल पाना
सोमबार, साउन २८ २०८१
  • 227
    SHARES

  • images
    साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो

    काठमाडौं । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठुलो भीड लागेको हो ।

    images
    images
    images

    व्रत बसेकाहरूले पशुपतिनाथमा पूजा अर्चनासहित गोदान, पूर्ण पात्र आदि धार्मिक कार्य गरेर व्रतको समापन गर्दैछन् ।

    साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ