Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक


ग्लोबल पाना
बिहीबार , भदौ ६ २०८१
  • 359
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक

    राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित सवारी कर्जा, गाडी किन्न १ करोडसम्म ऋण दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो ।

    images
    images
    images

    उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

    नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ