Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

हस्पिटालिटी एक्स्पोमा घोरिवाला मार्ट स्टलमा बोना र ओशन ग्लासवेयर प्रदर्शनी


ग्लोबल पाना
शुक्रबार, भदौ २८ २०८१
  • 261
    SHARES

  • images
    हस्पिटालिटी एक्स्पोमा घोरिवाला मार्ट स्टलमा बोना र ओशन ग्लासवेयर प्रदर्शनी

    काठमाडौं । भृकुटीमण्डपमा शुक्रबार देखि शुरू भएको जिएआइ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४ मा मनमय इन्टरप्राईजेज द्वारा संचालित घोरिवाला मार्टको (Ghoriwala Mart) स्टलमा सामान खरिद र बुकिङमा बिशेश छुटको व्यवस्था गरेको छ ।

    images
    images
    images

    विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट- ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट, गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ। घोरिवाला मार्टले तारे होटल, रिसोर्ट, रेस्टुरेन्ट, ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर, होटल म्यानेजमेन्ट कलेज क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएत घरयासी चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ।

    मार्टका निर्देशक विनय अग्रवालले भने, हामीले विगत ४७ वर्षदेखि सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं । ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

    एक्स्पो आगन्तुकहरूले खाना, पेय पदार्थ, र आतिथ्य उत्पादनका सेवाहरूको बारेमा विस्तृत रूपमा बुझ्न पाउनेछन् । एक्सपो भदौ २८ गते देखि ३० गतेसम्म चल्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ