Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने


ग्लोबल पाना
सोमबार, भदौ ३१ २०८१
  • 438
    SHARES

  • images
    सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट बोनस शेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको बैंठकले वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस शेयर दिने भएको छ ।

    images
    images
    images

    नेपाल बीमा प्राधिकारणबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभामा बोनस प्रस्ताव पेस गर्ने कम्पनी सचिव प्रीति श्रेष्ठले जानकारी दिइन् ।

    कम्पनीको हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ