Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कुमारी बैंकको १५ हजार कित्ता सेयर बिक्रीमा


ग्लोबल पाना
सोमबार, भदौ ३१ २०८१
  • 427
    SHARES

  • images
    कुमारी बैंकको १५ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी भएको छ। यो सेयर बैंकका बहाल संस्थापक सेयरधनीले मात्र किन्न पाउनेछन्।

    images
    images
    images

    इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिन भित्र नक्सालको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगलास्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।

    सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ