Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा घुर्मीमा


ग्लोबल पाना
शुक्रबार, असोज ४ २०८१
  • 358
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा घुर्मीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएकोे हो ।

    images
    images
    images

    बैंकका कोसी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

    मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूणर् बैंकिङ सेवा सुरु भएको छ । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ