काठमाडौं। शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिन-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
यस सडक खण्डमा कोइराले, ८ किलो, नागढुंगा, सुरुङमार्ग लगायतका लगायसका ठाउमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ। प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ।
बर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


