Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अस्थायी आवासबारे निणर्य गर्न मन्त्रिपरिषद् बैठक बस्ने


ग्लोबल पाना
शुक्रबार, असोज १८ २०८१
  • 236
    SHARES

  • images
    अस्थायी आवासबारे निणर्य गर्न मन्त्रिपरिषद् बैठक बस्ने

    काठमाडौं । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निणर्य हुनसक्ने ती मन्त्रीको भनाइ छ ।

    images
    images
    images

    ‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे छलफल र निणर्य हुनसक्छ ।’

    सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निणर्य भई नसकेको बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ