Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गण्डकीको वनमन्त्रीमा पौडेल नियुक्त


ग्लोबल पाना
सोमबार, कात्तिक ५ २०८१
  • 198
    SHARES

  • images
    गण्डकीको वनमन्त्रीमा पौडेल नियुक्त

    पोखरा। गण्डकी प्रदेशको रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन्।

    images
    images
    images

    गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएकोमा उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि मन्त्रालय खाली रहेको थियो।

    नवनियुक्त मन्त्री पौडेलको आजै शपथ हुने बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ