Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले वृद्धि


ग्लोबल पाना
बुधबार, कात्तिक ७ २०८१
  • 344
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले वृद्धि

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तिय विवरण अनुसार बैकले एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा २३.३६ प्रतिशतले वृद्धि भएको हो ।

    images
    images
    images

    गत वर्षको तीन महिनामा बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १४ अर्ब २० करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा भने बैंकले ११ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ