Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु


ग्लोबल पाना
शुक्रबार, कात्तिक ९ २०८१
  • 244
    SHARES

  • images
    यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उपनिर्वाचनको तयारीमा झण्डै एक दर्जन व्यक्तिहरु लाइनमा देखिन्छन् ।

    images
    images
    images

    यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु:

    १. सरव कुमार महर्जन - नेकपा एमाले प्रदेश क सदस्य कीर्तिपुर नगर इन्चार्ज

    २. केस रत्न  बज्राचार्य - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य /काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० संयोजक

    ३. सुरेन्द्र मानन्धर - नेकपा एमाले केन्द्रीय सदस्य/काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० इन्चार्ज

    ४. बिन्दु महर्जन - नेकपा एमाले काठमाडौँ जिल्ला उपसचिव

    ५. सूर्य बुढाथोकी - राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष

    ६. ध्रुव अधिकारी - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य

    ७. विकास महर्जन - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य

    ८. राजकमल महर्जन - कीर्तिपुर नगर सदस्य

    ९. जुजु भाइ महर्जन - कीर्तिपुर नगर सदस्य आउदो उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको टिकट कसले पाउछन् त्यो भने अझै हेर्न बाँकी नै छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ