Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

परराष्ट्रमन्त्री आरजु मंसिर १३ मा बेइजिङ जादैँ


ग्लोबल पाना
बुधबार, कात्तिक २८ २०८१
  • 269
    SHARES

  • images
    परराष्ट्रमन्त्री आरजु मंसिर १३ मा बेइजिङ जादैँ

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ मा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।

    राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् । त्यसअघि उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ