Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा


ग्लोबल पाना
सोमबार, मंसिर ३ २०८१
  • 175
    SHARES

  • images
    पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा

    काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निणर्य गरेको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमवार शोक विदा दिने निणर्य गरेको छ ।

    images
    images
    images

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निणर्य गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

    बैठकले पूर्व सभामुख ढुंगानाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ र उनको पार्थिव शरीरको सोमबारै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निणर्य पनि गरेको छ। स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झण्डा झुकाउने पनि निणर्य भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ