Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा


ग्लोबल पाना
बुधबार, मंसिर ५ २०८१
  • 231
    SHARES

  • images
    सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट सात प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    images
    images
    images

    समितिको बैठकले सात प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

    हाल कम्पनीको चुक्तापुँजी एक अर्ब चार करोड ३६ लाख ६६ हजार रुपैयाँ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ