Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना


ग्लोबल पाना
बिहीबार , मंसिर ६ २०८१
  • 254
    SHARES

  • images
    राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

    images
    images
    images

    राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुंगानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन्।

    पूर्वसभामुख ढुंगानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो। उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ