Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 157
    SHARES

  • images
    रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ

    काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    गत ३२ जेठमा कुशवाको हत्या भएको थियो। उनको हत्यामा संलग्नरही फरार भएका सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

    कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ