Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री ओली आज रुपन्देही जाँदै


ग्लोबल पाना
शुक्रबार, मंसिर १४ २०८१
  • 231
    SHARES

  • images
    प्रधानमन्त्री ओली आज रुपन्देही जाँदै

    रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही जाँदै छन् । रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली त्यस तर्फ जान लागेका हुन्।

    images
    images
    images

    सो दीक्षान्त समारोहलाई सम्बोधन गरी प्रधानमत्री ओली शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ। दीक्षान्त समारोहमा २८९ जनालाई दीक्षित गरिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ