Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै


ग्लोबल पाना
सोमबार, मंसिर १७ २०८१
  • 177
    SHARES

  • images
    प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्दै छन्

    images
    images
    images

    चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूणर् निमन्त्रणामा उनले आजदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ