Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

तराईका केही स्थानमा हुस्सु


ग्लोबल पाना
बिहीबार , मंसिर २० २०८१
  • 262
    SHARES

  • images
    तराईका केही स्थानमा हुस्सु

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन् । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज पनि राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ