Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कीर्तिपुर नगरपालिकामा भोलि सार्वजनिक विदा


ग्लोबल पाना
सोमबार, मंसिर २४ २०८१
  • 160
    SHARES

  • images
    कीर्तिपुर नगरपालिकामा भोलि सार्वजनिक विदा

    काठमाडौं। कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ। मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

    images
    images
    images

    नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ