Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, प्रहरीको उल्लेख्य सहभागिता


ग्लोबल पाना
सोमबार, मंसिर २४ २०८१
  • 237
    SHARES

  • images
    माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, प्रहरीको उल्लेख्य सहभागिता

    काठमाडौं । सोमबार  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ । यसै अवसरमा आज(सोमबार) काठमाडौंको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ ।

    images
    images
    images

    प्रदर्शनमा प्रहरी पनि सहभागी थिए । अन्यको भन्दा प्रहरीको संख्या बढी थियो । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा भ्रष्टाचारविरुद्ध एकजुट होऊँ, भ्रष्टाचार एउटा घातक रोग हो, जसलाई उपचार गर्नु नितान्त जरुरी छ , भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफैं सक्रिय हुनुपर्छ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ